नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल–भारत सीमा विवादको विषयमा दिएको अभिव्यक्तिको विरोधमा नेपाल तरुण दलद्वारा आन्दोलन।
पाल तरुण दल केन्द्रीय समितिद्वारा आयोजित “मन्दिर सरसफाइ कार्यक्रम” मा सहभागी भई धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, स्वच्छता र सामाजिक सेवाप्रतिको हाम्रो प्रतिबद्धता प्रस्तुत गरौँ।